काठमाडौं, असार ४ - नेपाल सरकारले दुई वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। तर यसबीच किसानहरूले उत्पादन गरेको १ लाख ५० हजार टन चैते धान बेच्न नसक्दा गम्भीर संकटको सामना गरिरहेका छन्। अर्कोतिर, देशले अहिले सम्म ३५ अर्ब रुपैयाँको धान-चामल आयात गरिसकेको छ।
सरकारले चैते धानको न्...}
काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ सकिन अब मात्र २७ दिन बाँकी छ, तर सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको ठूलो हिस्सा अझै खर्च गर्न बाँकी छ। आर्थिक नियमावली अनुसार असार २५ गतेसम्म मात्रै भुक्तानी गर्न पाइने हुँदा, सरकारले अबको २२ दिनमा दैनिक ९ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्नुपर्ने...}
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। देशका पश्चिमी भूभागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउ...}
काठमाडौं । प्रतिनिधि सभाबाट पारित भइसकेको जलस्रोत विधेयक सरकारले एकाएक फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा छलफलकै क्रममा रहेको सो विधेयक तत्कालका लागि फिर्ता लिने निर्णय गरेको हो। तर, विधेयक किन फिर्ता लिइयो भन्ने विषयमा सरकार स्पष्ट हुन सकेको छैन।
पूर्व...}
काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्ततः बस्ने तयारी भएको छ । कार्यपालिका र नगरसभा सदस्यहरूको निरन्तर दबाबपछि मेयर बालेन शाहले असार ४ गते बिहान ११ बजे बैठक बोलाएका हुन् ।
बैठक समितिका संयोजक मेयर शाह आफैं हुन् भने उपप्रमुख सुन...}
इजरायल र इरानबीचको ताजा भिडन्तले शुक्रबार विश्व बजारमा ठुलो हलचल ल्याएको छ। विशेषगरी कच्चा तेलको मूल्य एकाएक बढेपछि विश्लेषकहरू सन् २०२२ मा रुस–युक्रेन युद्धपछि देखिएको ऊर्जा संकट दोहोरिन सक्ने भन्दै चिन्तित देखिएका छन्।
एकैदिनमा ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतले उछालिएर करिब ७५ डलर प्रति...}
कोरोनापछिको सुस्त गतिमा रहेको नेपाली घरजग्गा बजार अहिले पुनः उकासिएको देखिन्छ। विगत तीन वर्षसम्म लगभग ठप्पजस्तै देखिएको यो क्षेत्र अहिले पुनः सक्रिय बन्दै गएको छ। काठमाडौं उपत्यकादेखि लिएर देशका प्रमुख सहरी क्षेत्रसम्म निजी आवास निर्माण र भाडामा लगाइने घरहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। यसले सम...}
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि लगातार दुई सुपर ओभर पनि बराबर भएपछि तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्स विजयी बनेको हो।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो...}
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य वृद्धि देखाउँदै २६५८.६६ अंकमा रोकिएको छ। आइतबारको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि नेप्से सूचकांक भने केवल २.८० अंकले मात्र उक्लिएको हो।
दिनभरको कारोबारमा १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १२४ कम्पनीका...}
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट प्रदेशसभामा पेस गरेका छन्। आइतबार मध्यराति कर्णाली प्रदेशले अन्तिममा बजेट पेस गरेसँगै सबै प्रदेशले आगामी खर्च योजना सार्वजनिक गरेका हुन्।
यस वर्ष पनि प्रदेशहरूमाझ आन्तरिक राजस्वको सीमितता, संघीय सहयोगमा निर्भरता र अघिल्लो...}