राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्दैछ, जसअनुसार हालको १ कित्ता शेयरका लागि १ कित्ता नयाँ हकप्रद शेयर प्राप्त गर्न सकिनेछ।
यसअनुसार कम्पनीले प्रति शेयर १०...}
काठमाडौं,जेठ ३१ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रीपरिषद् बाट पारित हुने बताउनु भएको छ । काठमाडौमा आयोजित नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति...}
गृहमन्त्री रमेश लेखकले आफू सधैं नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आकस्मिक बैठकमा उठाइएका केही आरोपहरूलाई खण्डन गर्दै उनले आफू असम्बन्धित विषयमा नचाहिँदो रूपमा जोडिएको भन्दै त्यसप्रति खेद व्यक्त गरे। उनले सार्वजनिक भएका केही घटनामा आफ्नो कुनै संलग...}
इजरायलले इरानमा गरेको हवाई आक्रमणमा ७८ जनाको ज्यान गएको पुष्टि गरिएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको इरानी पक्षको दाबी छ। इरानका संयुक्त राष्ट्रसंघीय राजदूत अमीर-सईद इरावानीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा जानकारी दिँदै उक्त आक्रमणमा ३२० भन्दा बढी व्यक्ति घाइते भएको जनाएका हु...}
ढोरपाटन – ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान ख...}
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकक...}
काठमाडौँ — बम भएको आशंकापछि एयर इन्डियाको एआई ३७९ उडानले थाइल्यान्डमा आकस्मिक अवतरण गरेको छ । जहाजमा १५६ यात्रु थिए । यसअघि बिहान ५ः३९ मा मुम्बईबाट लण्डनका लागि उडेको अर्को एयर इन्डिया विमान पनि प्रस्थानको केही बेरमै फर्केर मुम्बईमै अवतरण गरेको थियो ।
एयर इन्डियाले इरान–इजरायल द्वन्द्...}
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गते (आज) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ।
कम्पनीले कुल ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसमा आयोजना प्रभावित क्षेत्र र...}
अहमदाबाद — एयर इंडियाको फ्लाइट एआई171 बिहीबार दिउँसो अहमदाबादबाट लण्डनका लागि उडान भरेपछि केहीबेरमै रिहाइशी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। यो विमान बोइंग 787-8 मोडेलको थियो। दुर्घटनामा परेर २४१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने एक जना यात्रु घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
बोइंग...}
काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा संलग्न ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट बिहीबार राति करिब सवा १२ बजेतिर आदेश जारी भएको हो।
अदालतको आदेशपछ...}