२०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित दीपक मनाङे ९राजीव गुरुङ० को मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार ९आज० गरेको फैसलासँगै मनाङ ‘ख’ मा उपचुनावको बाटो खुलेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना मल्ल प्रधा...}
काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्ततः बस्ने तयारी भएको छ । कार्यपालिका र नगरसभा सदस्यहरूको निरन्तर दबाबपछि मेयर बालेन शाहले असार ४ गते बिहान ११ बजे बैठक बोलाएका हुन् ।
बैठक समितिका संयोजक मेयर शाह आफैं हुन् भने उपप्रमुख सुन...}
काठमाडौं — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी विषयमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। प्रहरीको अनुसन्धान सम्पन्न...}
गृहमन्त्री रमेश लेखकले आफू सधैं नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आकस्मिक बैठकमा उठाइएका केही आरोपहरूलाई खण्डन गर्दै उनले आफू असम्बन्धित विषयमा नचाहिँदो रूपमा जोडिएको भन्दै त्यसप्रति खेद व्यक्त गरे। उनले सार्वजनिक भएका केही घटनामा आफ्नो कुनै संलग...}
काठमाडौं, — नेकपाका बहुमत कार्यकर्ताहरूले वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुमाथि इजलासमै पुगेर मोसो प्रहार गरेका छन्।
प्रहरीका अनुसार, घटनापछि संलग्नमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको छ।
न्यायाधीश थारुले केही दिन अघि नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई ज्यानसम्ब...}