काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठ केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। विगत एक वर्षदेखि उनी नेपाल र भारतक...}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड’ मा...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि समस्याका कारण निराश भई आत्महत्याको सोचमा पुगेका युवालाई जीवनप्रति आशा नहार्न आग्रह गरेका छन्।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन तथा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अ...}
काठमाडौं । सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ अन्तर्गत व्यवस्था गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षाम...}
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकास र प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल तयारी पोशाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्यो...}