काठमाडौं — कांग्रेसभित्रै सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैलीप्रति गहिरो असन्तुष्टि देखिन थालेको छ। शनिबार विभिन्न कार्यक्रमहरूमा कांग्रेस नेताहरूले सरकारको प्राथमिकता चयन, निर्णय प्रक्रिया र प्रदर्शनमाथि गम्भीर प्रश्न उठाएका छन्।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता ड...}
काठमाडौं — चिकित्सा क्षेत्रका व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको उनको सचिवालयले जानकारी दिएको छ। सचिवालयले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै प्रसाईंले आफ्नो सुरक्षाका ल...}
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बल्खुमा आयोजना गरिएको कार्यक्रममा सरसफाइ कार्य सम्पन्न गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आभार व्यक्त गरेका छन्। मंगलबार बल्खुमा खबरदारी सभा आयोजना गरेको राप्रपाले कार्यक्रम सकिएपछि स्थलमा भएको फोहोर आफैंले संकलन गरी सफा गरेको थियो।...}
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुप्रिम सहकारी अपचलन मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्। रुपन्देही जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने आदेश उच्च अदालतले उल्ट्याएपछि सो...}
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारागार चलान गरिएको छ। सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार उनलाई सोमबार रुपन्देही जिल्ला अदालतमा पेश गरेपछि रुपन्देही...}