काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायण कँडेल ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले उनलाई शपथ गराएकी हुन्।
कँडेल यसअघि रवि लामिछाने का कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्तामा नियुक्त गर...}
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार दिउँसो शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई सभामुख पदको शपथ गराएका हुन् ।
यसअघि आजै बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई...}
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा आएपछि केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र पुनर्गठनको बहस तीव्र बनेको छ। संस्थापनइतर समूहले अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमनको विकल्प अघि सार्दै आवश्यक परे विशेष महाधिवेशन बोलाउने तयारी गरेको छ।
इतर पक्षका नेताहरूले पार्टीला...}
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
संसद् सचिवालयले तोकेको समयअनुसार दिउँसो २ बजेसम्म अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र...}
काठमाडौं — विगत दुई दशकदेखि ठेक्कापट्टा र सत्ता प्रभावका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्ट अन्ततः प्रहरी हिरासतमा पुगेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार गैह्रीधाराबाट पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान...}