काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की...}
काठमाडौं । हर्क साम्पाङ राईमाथि ज्यान मार्ने तथा घर जलाउने धम्की आएको घटनाप्रति श्रम संस्कृति पार्टीका चितवन जिल्ला प्रवक्ता शिव शर्माले गम्भीर आपत्ति जनाएका छन्। उक्त घटना लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उनले बताएका छन्।
शर्माले फरक विचार राख्ने व्यक्तिमाथि धम्की दिनु अस्वीक...}
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका छन्।
अधि...}
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई बन्दी प्रत्यक्षीकरणको निवेदनमा तत्काल रिहा नगर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ। अदालतले रिहाइ आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले उक्...}
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअघि प्रमुख तीन दलका तर्फबाट प्रधानमन्त्री बनेका तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानको दायरामा नेपाली कांग्रेसका पूर्वसभापति...}