काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार साउनको तुलनामा भदौमा व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेको हो।
भदौका लागि...}
काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले आकर्षक घर कर्जा (होम लोन) तथा सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ।
बैंकले आफ्ना देशभरका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा दिँदै आएको जनाउँदै ग्राहकको वित्तीय आवश्यकत...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६६ प्र...}
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेका छन्।
अर्थमन्त्री वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर अर्थतन्त्रको वर्तमान अवस्था, कर्जाको माग, लगानी विस्तार र बैंकिङ...}
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामार्फत खोलिने डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधन गरेको छ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक...}