काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले प्रवाह गर्ने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस्तो कर्जा गत वर्षको सोही अवधिको तुलनामा ४२.९० प्रतिशतले वृद्धि भएको हो।
गत वर्ष माघसम्म ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ रहेको यस्त...}
काठमाडौँ । विश्वनाथ पौडेल ले हाल बैंकिङ प्रणालीमा करिब ९ खर्ब रुपैयाँ बराबरको रकम निष्क्रिय अवस्थामा थन्किएको बताएका छन्। नेपाल राष्ट्र बैंक ले आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त रकम प्रभावकारी रूपमा परिचालन गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको बताएका हुन्।
उनका अ...}
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाह १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघ का अनुसार माघ मसान्तसम्म ५१ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँ रहेको कुल कर्जा फागुन मसान्तसम्म आइपुग्दा ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यद्यपि, फागुनमा निर्वाचन...}
काठमाडौं । प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। बैंकको बौद्ध शाखाद्वारा “Accounting for Growth” शीर्षकमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
बैंकले ‘Smart Money Talk...}
काठमाडौँ — होली पर्व र आसन्न निर्वाचनको सार्वजनिक बिदाका दिन पनि सीमित बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। आइतबार जारी सूचनामार्फत राष्ट्र बैंकले बिदाका दिन अत्यावश्यक वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई...}