२०८० असोज १५, सोमबार
images
☰
२०८० असोज १५, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
आर्थिक सन्देश
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।  कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले  हाल कायम रहेको चुक्ता पूँजी रु। ४५ करोड २० लाखको १स्०।३५ ९३५ प्रतिशत० को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्र...}

पुरा पढ्नुहोस्

बैंक तरलतामा सुधारकाे संकेत,निक्षेप कति

काठमाडौंं - यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन उल्लेख्य रूपमा बढ्दा कर्जा लगानी पनि बढेकाे हाे । असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १२ अर्ब रुप...}

पुरा पढ्नुहोस्

एनसीसी र कुमारी बैंक मर्जरमा हुने, स्वाप रेसियो कति

काठमाडौंं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जरमा जाने समझदारी भएको छ । सोमबार (असोज ११ गते) मेरियट होटलमा मर्जरका लागि हस्ताक्षर भएको हो ।सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको जनाइएको छ । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकमा पैसा राख्दा २ वर्षमै दोब्बर हुने

काठमाडौं - ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ। 'ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना' अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने बैंकले जनाएको छ। कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर?  यो भनेको कसैले बैंकमा एक लाख र...}

पुरा पढ्नुहोस्

सिटिजन्स बैंकको लाभांस प्रस्ताव,लगानीकर्ता दुःखी

काठमाडौं - बैंकहरुले धमाधम बोनस प्रस्ताव गर्न थालेका छन् । यसै बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।  बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ । उक्त...}

पुरा पढ्नुहोस्

ताजा समाचार

भीमोदयले स्वर्ण महोत्सव मनाउने

दीपक र गणेशको जोडीको अर्को उत्कृष्ट सिर्जना "रेलै सलल"

युवा गायक प्रमोद भुसालको अमिलो ट्वाक्कमा देखिए दुर्गेश थापा ( भिडियो सहित)

गायक राजन कार्कीको "पारी ठूली भिर"ले टिकटक एक छत्र राज गर्दै

असोज १४ गतेदेखि सोनापुर मिनरल्सले आइपीओ निष्कासन गर्ने

लोकप्रिय

भीमोदयले स्वर्ण महोत्सव मनाउने

दीपक र गणेशको जोडीको अर्को उत्कृष्ट सिर्जना "रेलै सलल"

  • अघिल्लो
  • १
  • २
  • ...
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • ...
  • २४०
  • २४१
  • पछिल्लो

सम्पर्क

आर्थिक सन्देश
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : अनामनगर, काठमाण्डौ
ईमेल : : [email protected]
टेलिफोन : 01-5352451,9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© 2021 www.arthiksandesh.com, All Right Reserved.

Powered by:Nectar Digit