काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा सीमित नराखी त्यसमा व्यवस्था गरिएका अधिकार र उपलब्धि आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोक...}
काठमाडौँ — मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको हो।
भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेलाई राजदू...}
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुन...}
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष मन्त्री साहले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित...}
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूलाई पार्टीको आधिकारिकता नदिन षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले कुनै पनि हालतमा नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले पाउनुपर्ने भन्दै त्यसलाई रोक्न प्रयास भइरहेको बताए।
राजाको शास...}