काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग सरकारका मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र हासिल गर्नुपर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौताम...}
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको आदेशबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक भूमिकाको आलोचना गर्दै पार्टीलाई रणनी...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संस्थापन इतर समूहको तीनदिने भेलापछि आफूले पछिल्ला तीन दिनमा जीवनभर नभोगेको निन्दा खेप्नुपरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले इतर समूहको भेलामा आफ्नो नेतृत्वप्रति गरिएको आलोचनाबारे सोमबार पार्टी केन्द्रीय क...}
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरेका छन्।
राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भेलाका आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे।
उनले पार्टीला...}
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला तीन दिनसम्म चल...}