काठमाडौँ । सरकार र हिन्दू सम्राट सेना नेपालबीच विभिन्न मागका विषयमा समझदारी भएको छ। जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिने र माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा स...}
सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच आठबुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच भएको सहमतिअनुसार परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका...}
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।
सम्झौतापत्रमा गृहमन्त्र...}
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले घटनामा ज्या...}
काठमाडौं । प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले गुल्मीका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बँदेलको समस्याको दीर्घकालीन तथा तत्काल समाधानका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
संसदमा सभामुखमार्फत आफ्नो धारणा राख्दै सांसद पन्थीले गुल्मी भ्रमणका क्रममा विभिन्न स्थानमा किसानसँग प्रत्...}