काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
यसअघि खुलातर्फको उपसभ...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
विशेष कुरा के छ भने श्रेष्ठ स्वयं वाग्लेको प्रस्त...}
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको रिटमा राजनीतिक प्रतिशोधको भावना राखेर उनलाई पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग...}
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सभालाई दलगत राजनीतिक प्रभावबाट मुक्त गरी गैरदलीय विज्ञ तथा विशेषज्ञहरूको सभा बनाउने प्रस्ताव अघि सारेको छ। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत चितवनको भरतपुरमा जारी बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति रवि लामिछानेले राष्ट्रिय सभ...}
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको दाबी गरिएको छ।
स्रोतका अनुसार पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला उनलाई...}