भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६...}
काठमाडौं । केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। १३ दिनपछि रिहा गरिएका उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको सल्लाहअनुसार थप निर्णय गरिन...}
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जना...}
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
पूर्वाधार विकासअन्तर्गत नागढुं...}
काठमाडौं । सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक लाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न नमिल्ने ठहर गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले फौजदारी अनुसन्धानका क्रममा अदालतबाट म्याद थप गरी न्यायिक हिरासतमा राखिएको कार्य कानुनसम्मत भएको निर्णय दिएको हो।...}