काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति दिएको छ। बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दा पुनरवलोकनका लागि निस्सा प्रदान गर्ने आदेश दिएको हो।
सर्वोच्चक...}
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठनको सत्ता समीकरणबाट टाढा रहने निर्णय गरेको हो।...}
विराटनगर । नेकपा एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीबीच पुनः छलफल हुने भएको छ।
एमाले कोशी प्रदेशका अनुसार मुख्यमन्त्री परिवर्तनको विषयमा आज दिउँसो पुनः छलफलको तयारी गरिए...}
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले बुधबार केहीबेरअघि पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रसाईंलाई पक्राउ गरिएको समयसम्म प्रहरीले पक्राउको विस्तृत कारण सार्वजनिक गरेको छैन। उनीमाथि कुन कसुरअन्...}
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर सादा पोसाक र हतियारसहित करिब ७५ जनाको एसएसबी टोली सुस्ता गाउँपालिक...}