काठमाडौँ – लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ। हिजो बेलुका एकतर्फी रूपमा खुलेको सडक गएरातिदेखि पुनः दुईतर्फी रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जानकारी दिएको छ।
प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौँबाट...}
काठमाडौँ – स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ ओभर चार बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले आफ्नो ११औँ अर्ध...}
काठमाडौँ — कर्मथलो अमेरिका भए पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ गीत "ताली बजाइ देउ" सार्वजनिक भएको छ।
उत्कृष्ट अडियो र भिडियोसहित तयार पारिएको यो गीत छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेको छ। माया–प्रेमलाई विषयवस्तु ब...}
काठमाडौं — नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको गुणस्तर समस्या गहिरिँदै गएको देखिएको छ। प्रकाशित तथ्यांकभन्दा पनि वास्तविक अवस्था झन् जटिल रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणले देखाएको छ।
कोभिडपछिको सहजीकरण, कर्जाको म्याद थपजस्ता नीतिले कर्जा तिर्ने शृंखलामा गम्भीर असर पुर्&zwj...}
काठमाडौं — साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट देखिए पनि केही कम्पनीको सेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ।
बिहीबार नेप्से सूचक २४।५९ अंकले घटेर २६२९।०८ अंकमा बन्द भयो। मंगलबार र बुधबार सामान्य गिरावट देखिए पनि आज सबै समूह राताम्य भएका छन्।
तर बजार घटे पनि कारोबार रकम भने उल्...}
अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि युएसएआइडी लगायतका अन्य अमेरिकी सहयोग परियोजना रोकिँदा एमसिसीले निरन्तरता पाउने वा नपाउने भन्ने अन्योल थियो।
एमसि...}
रूपन्देही – लगातारको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का सूचना अधिकारी मधु नेपालले बिहीबार एक सूचना जारी...}
२०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित दीपक मनाङे ९राजीव गुरुङ० को मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार ९आज० गरेको फैसलासँगै मनाङ ‘ख’ मा उपचुनावको बाटो खुलेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना मल्ल प्रधा...}
केही समयअघि सिमा नेपालीको स्वर र कल्पना क्षेत्रीको अभिनयमा सार्वजनिक भएको यो गीतलाई दर्शकहरूले निकै मन पराएका थिए। परदेशमा बस्ने नेपालीको जीवन र भावना बोल्ने यो गीतले धेरैको मन छोएको थियो।
अब यसै गीतलाई जापानमा बसोबास गरिरहेका युवा सर्जक र गायक प्रेम सापकोटा सोनुले आफ्नै स्वरमा पुनः गाएका छन्। उन...}
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गरिएको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।
उच्च अदालत पाटनको इजलास नं. ९ का न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो। अदालतले २०८२...}