काठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा नेप्से सूचक ३२.९३ अंकले घटेर २,५९५.९७ विन्दुमा झरेको हो।
कारोबारमा संलग्न २५० कम्पनीमध्ये २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने २३ कम्पनीको मू...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म नेपालले १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात गरेको छ भने निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको यही अवधिमा नेपालले १...}
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले आइतबार बिहान अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने सातै प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बद...}
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरू—फोर्दो, नताञ्ज र इस्फाहानमा अमेरिका द्वारा सफल हवाई आक्रमण गरिएको दावी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेखेका छन्, "हामीले इरानका तीन आणविक ठाँउहरूमा आक्रमण पूरा गरेका छौं। स...}
चितवनको राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुलमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभित्तातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदे...}
गायक खुमन अधिकारी र गायिका दीपिका मगरको आवाजमा नयाँ गीत ‘पानी लोटामा’ सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द र संगीत रहेको यो गीत को अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । विगतमा जस्तै पन्तले यो पटक पनि राम्रो सिर्जना दर्शकमाझ लिएर आएका हुन ।
लोकलयमा आधारित यस गीतमा रमेश शतकले संग...}
काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो ओभरपास उद्घाटन गरेका हुन् । शिलालेख अनावरण प्रधानमन्त्रीले गरे भने रिबन काट्ने काम ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले...}
विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बहुप्रतिभाका धनी सर्जक तथा गायक हेमन्त खड्काको नयाँ लोकधुन “गैरी खेतमा धान” सार्वजनिक भएको छ।
असार महिनासँगै किसानहरूको खेतालो व्यस्तता र त्यसमै गाँसिएको प्रेमकथालाई गीतले आफ्नो विषयवस्तु बनाएको छ। गीतको छायाङ्कन बागलुङको रमणीय गाउँ सि...}
ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ग्वार्को फ्लाइओभर आज शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। सडक विभागका अनुसार फ्लाइओभरको सबै निर्माण कार्य पूरा भइसकेको छ र आज अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिनेछ।
यो फ्लाइओभर निर्माण २०७८ पुस २७ मा सुरु गरिएको...}
काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते (शुक्रबार) को मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिनभर देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना देखिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागक...}