चितवन — कालिका नगरपालिका–६ स्थित सिद्धि विनायक आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा हासिल गर्दै नगरकै एकमात्र विद्यालयको रूपमा ऐतिहासिक सफलता प्राप्त गरेको छ। विद्यालयबाट परीक्षा दिएका ४५ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन्।
विद्यालयका प्...}
काठमाडौं । गायक तथा सर्जक हेमन्त खड्काले हालै सार्वजनिक गरिएको आफ्नो नयाँ गीत ‘गैरी खेतमा धान’ को कुनै एक टुक्कामा उत्कृष्ट टिकटक बनाउने चार जनालाई पुरस्कार दिने घोषणा गरेका छन्।
प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ सय, तृतीय पुरस्कार १ हजार र...}
काठमाडौं । तीजमा धेरै गीत सार्वजनिक गर्ने गायकको रूपमा चर्चित सूर्य खड्काले यो वर्षको पहिलो तीज गीत ‘तनावै तनाव छ जिन्दगी’ सार्वजनिक गरेका छन्। जीवन भोगाइमा आधारित यस गीतले छोटो समयमै दर्शकको ध्यान तानेको छ।
गीतमा उत्कृष्ट शब्द संयोजन र सुमधुर लय रहेको छ। गीतको शब्द तथा लय स्वयं सूर्य...}
सेभिया (स्पेन) — प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारका लागि नागरिक समाज र सरकारबीचको सहकार्य आवश्यक रहेको बताएका छन्। आइतबार सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले विकासशील मुलुकहरूलाई वित्तीय लगानी र विकासका लागि आ...}
काठमाडौं — सरकारी तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा करिब ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ। तर, धान रोपाइँको मौसम सुरु भइसक्दा पनि किसानहरू मलको अभाव झेलिरहेका छन्।
अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालका अनुसार अधिकांश जिल्लामा एक परिवारले ८–...}
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ। विमानस्थलको सुरक्षालाई लिएर डिपोलाई गुह्येश्वरीस्थित गल्फ कोर्स नजिक सार्ने योजना भए पनि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक जग्गा औपचारिक रूपमा हस्तान्तरण नगरेपछि निर्माण कार्य अघि...}
काठमाडौं । असार १५ को दिनपनि कलाकारहरू तीजको माहोलमा रमाइरहेका छन्। केही तीज गीतहरू पोस्ट-प्रोडक्सनको चरणमा छन् भने केही सार्वजनिक भइसकेका छन्। यस वर्ष पनि करिब ३ सयभन्दा बढी तीज गीत सार्वजनिक हुने अनुमान गरिएको छ।
यही क्रममा गुरुआमा फिल्मसको तर्फबाट यस वर्षको तीज गीत ‘मेरो जवानीले पार्&zwj...}
बेइजिङ / नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गर्नुभएको छ। हाल चीन भ्रमणमा रहनुभएका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभयो।
नेपाल जलस्र...}
काठमाडौं । संघीय निजामति सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले समर्थन गरिएको थियो।
यसैबीच, प्रतिनिधिसभाको...}
काठमाडौं — माबिलुङ इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर सार्वजनिक गर्न लागेको हो।
कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रत...}