काठमाडौं । साताको अन्तिम कारोबारी दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज २७.१५ अंकले बढेर २,७३३.०६ विन्दुमा पुगेको हो।
सेयर कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। बिहीबार ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम...}
नुवाकोट — चीनको तिब्बतबाट बहने लेन्देखोला (भोटेकोशी) मा आएको भीषण बाढीले नुवाकोट र रसुवास्थित दर्जनौं जलविद्युत् आयोजना तहसनहस बनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण २५० मेगावाट बराबरको विद्युत् उत्पादन प्रणालीबाट बाहिर भएको छ।
रसुवागढीको १११ मेगावाट, त्रिशूली ३-ए को ६० मेग...}
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०८२ जेठसम्मको तथ्यांक अनुसार, २०८१ असारको तुलनामा सेयर (मार्जिन प्रकृतिको) कर्जा ४२.८२ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा करिब ३८ अर...}
उपल्लो मुस्ताङमा मङ्गलबार साँझ आएको लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका(४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको हो।
बाढीले लोमान्थाङ(४ स्थित चुम्जुङ खोलामा एउटा पुल र लो...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालले १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष सो अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो। हाल...}
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आज असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार, हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हु...}
काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ। कारोबार सकिँदा नेप्से सूचक ०.१४ अंकले घटेर स्थिरजस्तै देखिएको हो। लगातार ६ दिनको उकालोपछि सोमबार बजारमा करेक्सन देखिएको थियो भने मंगलबार बजार स्थायित्वमै सीमित रह्यो।
बजारमा सामान्य गिरावट आउँदा पनि ६ अर्ब ५७ करो...}
काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोरराज कँडेल नियुक्त भएका छन्। बैंकको २८१ औं सञ्चालक समिति बैठकले उनलाई सर्वसम्मत निर्णयसहित अध्यक्षमा चयन गरेको हो।
उनले मिति २०८२ असार २३ गते नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ लिएका...}
काठमाडौं । डिजिटल सेवा प्रदायक डिशहोमले नेपालको इन्टरनेट तथा टेलिभिजन क्षेत्रमै पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउने घोषणा गरेको छ। कम्पनीले आफ्नो मोबाइल एप ‘माइ डिशहोम एप’ मार्फत यो विशेष सेवा चाँडै सुरु गर्ने जनाएको छ।
सक्रिय सदस्यता भएका ग्राहकहरूको एपमा स्वचालित रूपमा द...}
रसुवा जिल्लामा आएको अचानक बाढीले ठूलो जनधन तथा संरचनागत क्षति पुर्याएको छ। केरुङ, लेन्देखोला र भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, सुख्खा बन्दरगाह, भन्सार क्षेत्र, सीमा पुल र नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विद्युत उत्पादन परियोजनामा ठुलो क्षति पुगेको छ।
१११ मेगावाट क्षम...}