२०८३ साउन ७, बिहिबार
images
☰
२०८३ साउन ७, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

रसुवा बाढीबाट ठूलो क्षति, जलविद्युत आयोजना र सुख्खा बन्दरगाह प्रभावित

रसुवा जिल्लामा आएको अचानक बाढीले ठूलो क्षति पुर्याएको छ। केरुङ र लेन्देखोलाबाट आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचना पूर्णरूपमा ध्वस्त पारेको छ। यस्तै, करिब तीन बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्‍याएको छ। भन्सार प्रक्रिया पूरा गर्न राखिएका र...}

पुरा पढ्नुहोस्

हिम स्टार उर्जाको आईपीओ सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन सुरु गरेको छ। असार २४ गतेदेखि खुला गरिएको यो प्राथमिक सेयर निष्कासन अन्तर्गत कम्पनीले कुल ७ लाख ७३ हजार ९७५ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइए...}

पुरा पढ्नुहोस्

टेक्सस बाढीमा मृत्यु ७८ पुग्यो, ४१ अझै बेपत्ता

अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ। रोयटर्सका अनुसार आइतबारसम्म ४१ जना अझै बेपत्ता रहेका छन्। शुक्रबार ग्वाडालुप नदीमा अचानक आएको बाढीले टेक्ससमा ठूलो क्षति पु¥याएको अधिकारीहरूले जनाएका छन्। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिका...}

पुरा पढ्नुहोस्

आलमलाई सफाइ दिने फैसलाविरुद्ध बम पीडित गौरीशंकरको अपिल “न्याय गरिदिनुहोस्"

काठमाडौँ — रौतहटको फरहदवामा भएको बम विस्फोटमा गम्भीर घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारले उक्त घटनालाई स्टोभ विस्फोट भनेर सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशद्वयको फैसलालाई प्रश्न गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने, “बमले मेरो छाती, अनुहार र घाँटी जल...}

पुरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक फेरि रोकियो, समितिले शिक्षामन्त्रीलाई दियो पाँच दिन

  काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयक पुनः एकपटक शिक्षामन्त्रीकै आग्रहमा संसदीय समितिबाट अघि बढ्न सकेन। विधेयक पारित गर्ने तयारीका साथ आइतबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइए पनि शिक्षामन्त्री रघुजी पन्तले अनिश्चितकालीन समय मागेपछ...}

पुरा पढ्नुहोस्

जीवनको अर्थ बुझाउने मौलिक तीज गीत "रेलीमै"

काठमाडौं । हरितालिका तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। असार महिनाको अन्त्यमा रहेका किसानहरू खेत रोपाइँमा व्यस्त भए पनि कलाकारहरू भने तीज गीतमार्फत चाडको रौनक फैलाउन तल्लीन छन्। यसवर्ष जापानमा बसोबास गर्ने कलाकारहरूले मात्रै एक दर्जनभन्...}

पुरा पढ्नुहोस्

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर निष्कासन

काठमाडौं । पिपुल्स पावर लिमिटेड (PPL) ले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर आज (असार २२ गते)देखि निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले १० कित्ता बराबरमा ५ कित्ताको अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ,...}

पुरा पढ्नुहोस्

कीर्तिपुरमा चम्पादेवी केबलकार: ५ अर्बको लगानीमा आधुनिक परियोजना

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चम्पादेवी केबलकार निर्माण हुने भएको छ। चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले कीर्तिपुर नगरपालिका–४ र दक्षिणकाली नगरपालिका–१ मा केबलकारको योजना अघि बढाएको हो। कम्पनीले वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन पेश गरिसकेको छ।...}

पुरा पढ्नुहोस्

सातामा बजार पुँजीकरणमा १ खर्ब ८० अर्बको वृद्धि

काठमाडौँ — चालु सातामा समग्र सेयर बजार मापन गर्ने नेप्से परिसूचक १०८.२२ अंकले वृद्धि भई लगानीकर्ताका लागि सकारात्मक संकेत देखिएको छ। बजारमा कारोबार भएका कम्पनीहरूमध्ये २१९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २९ कम्पनीको सेयर मूल्य घटेको छ। साताभरिमा जलविद्युत्, विकास बैंक, फाइनान्स, बीमा, लघ...}

पुरा पढ्नुहोस्

गभर्नरको टिप्पणीले ल्यायो तरंग, बैंक सञ्चालक असन्तुष्ट

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरूलाई दिइने सञ्चालन अनुमति (लाइसेन्स) सीमित अवधिको हुन सक्ने संकेत गरेपछि त्यस विषयमा आर्थिक क्षेत्र र बैंकिङ जगतमा बहस सुरु भएको छ। संसद्को अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले बैंकिङ क्षेत्रको वर्तमान अभ्यासमाथि प्रश्न उठाउँदै, &...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १११
  • ११२
  • ११३
  • ११४
  • ११५
  • ११६
  • ११७
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit