२०८३ साउन ७, बिहिबार
images
☰
२०८३ साउन ७, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

प्रदेश सरकारहरूकाे बजेट : पुँजीगत खर्च बढी, आफ्नै आम्दानी न्यून

सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट प्रदेशसभामा पेस गरेका छन्। आइतबार मध्यराति कर्णाली प्रदेशले अन्तिममा बजेट पेस गरेसँगै सबै प्रदेशले आगामी खर्च योजना सार्वजनिक गरेका हुन्। यस वर्ष पनि प्रदेशहरूमाझ आन्तरिक राजस्वको सीमितता, संघीय सहयोगमा निर्भरता र अघिल्लो...}

पुरा पढ्नुहोस्

देशभर मनसुन सक्रिय, कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा मनसुनजन्य वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा रातिदेखि वर्षा भइरहेको छ भने पाल्पा, म्याग्दी, लमजुङ र बाँके लगायतका ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा पर्वत र बाग्लुङमा सबैभन्दा बढी पानी परेको छ।...}

पुरा पढ्नुहोस्

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि समायोजन गर्दै पेट्रोल र डिजेल/मट्टितेलमा क्रमशः १ रुपैयाँ र २ रुपैयाँले मूल्य बढाएको छ। नयाँ मूल्य असार १ गते (१५ जुन २०२५) राति १२:०१ बजेबाट लागू भएको छ। नयाँ समायोजन अनुसार उपत्यकामा लागू हुने नयाँ मूल्य यस्ताे छ: पेट्रोल: पह...}

पुरा पढ्नुहोस्

सानो पाइला सहकारी प्रकरण : पर्सा अदालतमा मुद्दा दर्ता

काठमाडौं — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी विषयमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। प्रहरीको अनुसन्धान सम्पन्न...}

पुरा पढ्नुहोस्

कोशी र गण्डकी प्रदेशको बजेट सार्वजनिक, पूर्वाधार र सेवा क्षेत्रमा जोड

काठमाडौं — प्रदेश नं. १ (कोशी प्रदेश) र गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्। दुवै प्रदेशले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै आ–आफ्नो आर्थिक रणनीति अघि सारेका छन्। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्...}

पुरा पढ्नुहोस्

साताको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम घट्यो

साताको पहिलो कारोबार दिन, आइतबार, नेप्से परिसूचक सामान्य रूपमा बढेको छ। अघिल्ला दुई दिनको गिरावटपछि नेप्सेमा पुनः हरियो संकेत देखिएको हो। आइतबार नेप्से ०.४७ अंकले वृद्धि भई २,६५५.८५ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले, फ्लोट इण्डेक्स ०.१३ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३०...}

पुरा पढ्नुहोस्

पाँचथरमा बेलिब्रिज भाँचिँदा तीन कामदारको मृत्यु

पाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा गम्भीर घाइते भएका तीन कामदारको गएराति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीका अनुसार बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर...}

पुरा पढ्नुहोस्

किसानी दाइदेखि पानी पर्यो सम्म,विष्णु खत्री सधै उत्कृष्ट,यस्तो छ नयाँ गीत (भिडियो सहित)

काठमाडौं । करिब दुई दशकअघि सार्वजनिक भएको ‘किसानी दाइ’ गीतबाट नाम र दुवै कमाउन सफल लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीले त्यसपछि पनि निरन्तर किसानका कथा र माया–प्रेमका विषयमा आधारित गीत संगीतमा प्रस्तुत गर्दै आएका छन्। असार महिनाको सुरुआतसँगै पानी पर्ने भएकोले सोही कुरालाई मध्यनजर...}

पुरा पढ्नुहोस्

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच म...}

पुरा पढ्नुहोस्

ब्याजदर घटाउँदै पाँच वाणिज्य बैंक,यस्तो छ असार महिनाको ब्याजदर

वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको देखिएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५.९५२ प्रतिशत विन्दु रहेकोमा असार महिनामा सो दर ०.०५ प्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ११९
  • १२०
  • १२१
  • १२२
  • १२३
  • १२४
  • १२५
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit