काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग...}
काठमाडौं-कोभिडको प्रकोपलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई एक हप्ता थप गरेको छ । निषेधाज्ञामा थप कडाई गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्...}
बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधा...}
काठमाडौं-कोभिडको संक्रमण उच्च गतिमा फैलिइरहेका बेला सरकारले चालेका कदमलाई सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई आह्वान गरेका छन्् । प्रधानमन्त्री ओलीले सोमबार देशबासीका नाममा सम्बोधद गर्दै कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकार तत्पर रहेकाले सघाउन अनुरोधगर । प्रधानमन्...}
काठमाडौं-कोभिड संक्रमण उच्च गतिमा वृद्धि भए पछि कोभिडको कारण मृत्यु हुनेको संख्या बढेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ भने सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र...}
काठमाडौं-मुलुकमा कोभिड संक्रमण फैलिइरहेका बेला जोखिम लिएर काम गरिरहेका स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती हुने भएको छ । सरकारले कोरोना संक्रमितको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने निर्णय परिवर्तन गर्दै आधा दिने निर्णय गरेको हो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले...}
काठमाडौं—राजनीतिक रुपमा महिला उच्च तहमा पुगेका छन् । पछिल्लो समय कर्पोरेट क्षेत्रमा पनि महिलाको उपस्थिति बलियो हुँदै गएको छ । वाणिज्य बैंकमा महिला प्रमुख कार्यकारी अधिकृत छन् । तर, इन्स्योरेन्स क्षेत्रमा अहिलेसम्म महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिएनन् । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि....}
काठमाडौं—गण्डकी प्रदेश सभामा भएको घटनाको विषयलाई लिएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले नेपमा एमाले माथि गम्भिर आरोप लगाएका छन् । के.सीले आफ्नो पार्टीका सांसद खिम बिक्रम शाहीलाई अपहरण गरेर अस्पतालमा राखेको आरोप लगाएका छन् । ‘हाम्रा सांसद अपहरण गरिएको हो, बिरामी भएको भए हामीले भेट्न...}
काठमाडौं- कोभिडको संक्रमण फैलिए पछि स्थानीय प्रशासनले आजदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमित र मृत्यु हुने बढे पछि निषेधाज्ञा लगाइएको हो ।
निषेधाज्ञामा अत्यावश्यक काम बाहेकका सबैलाई घर भित्र बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला...}
काठमाण्डौ – बुधबारबाट दोस्रो बजारमा कारोबार सुरु गरेको सिँगटी जलविद्युतको कम्पनीको शेयर मुल्यमा विहिबार कारोबार सुरु भएको केहि मिनेटमै सर्किट लागेको छ ।
बुधबार ७ प्रतिश भन्दा धेरैले बढेको कम्पनीको शेयर मुल्य विहिबार पनि पुरै १० प्रतिशले बढेको छ । आज मात्र कम्पनीको शेयर धनिले प्रति शेयर ३३ रुप...}