काठमाण्डौ – चर्चित गायक प्रकास सपुतलाई कोरोना संक्रमण भएको छ ।
शुक्रवार आफ्नो सामाजिक सञ्जाल मार्फत सपुतले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । सपुतले आफुलाई केहि लक्षणहरु समेत देखिएको जानकारी दिएका छन ।
उनले आफुले चाँडैने कोरोना संक्रमणलाई जित्ने विश्वास लिएका छन । साथै उनसले कोरोन...}
काठमाडौं– कोरोना संक्रमण तिब्र रुपमा फैलिए पनि अवस्था भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्...}
काठमाडौं —सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा पहिलो दिनमै करिब ३ गुणा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार शुक्रबार सम्ममा ३ लाख ९० हजार आवेदनबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर माग भएको हो ।
यो सर्वसाधारणलाई निष्...}
काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना महामारी भयाबह भएको भन्दै अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।
कोरोना संक्रमणको भयावह अवस्थामा भएको र सरकार एक्लैले यसको सामना गर्न नसक्ने भन्दै सहकार्य गर्न तयार रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यू,हा...}
काठमाण्डौं—कोभिडको संक्रमण उच्चदरमा फैलिए पछि सरकारले कडाई गर्ने भएको छ । निषेधाज्ञामा पनि भिडभाड बढे पछि सरकारी र सार्वजनिक सेवा दिने कार्यालयमा पनि आइतबारदेखि कडाई गर्ने भएको छ ।
यसका लागि उच्चस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले समेत सरकारका मन्त्रालय, विभाग र कार्यालयका लागि सवारी पा...}
काठमाडौं कोरोना संक्रमण उच्च गतिमा फैलिए पछि सरकारले निषेधाज्ञामा कडाई गरेसँगै त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि पर्ने भएको छ । सबै शाखा खोलेका बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै आइतबारबाट एक चौथाईँ शाखा र एक चौथाईँ कर्मचारी राखेर सेवा दिन सरकारले निर्देशन दिएको छ ।
शुक्रबारसम्म सबै शाख...}
काठमाडौं —बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंग...}
काठमाडौं अविस्वासको प्रस्तावको सामना गरिरहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास...}
काठमाण्डौ – सरकारले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा यस अघिनै सार्वजनिक गरेको नागरिक एपको फुल भर्सन अपडेट गरेको छ ।
सार्वजनिक भएसँगै समस्याले ग्रसित एपमा अहिले पनि राम्रोसँग चल्न सकेको छैन तर सरकारले भने यसमा केहि राम्रा सेवाहरु थप गरेको छ । त्यस मध्यको एक हो एप मार्फतनै बैक खाता खोल्न...}
काठमाण्डौ – नविल बैकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा वैशाख १७ गते, शुक्रबार हस्ताक्षर भएको थियो ।
त्यसैले, बैंक तथा वित्तीय संस...}