काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको रुरु जलविद्युतको शेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जले रुरुको शेयर सूचिकृत गरेको जनाएको हो ।
कम्पनीको शेयर RURU नाम पाएको छ । स्टकको अनुसार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर ९आईपीओ० सूचिकृत भएको हो । न...}
काठमाण्डौ – नेपाल अहिले कोरोना भाइरसको संक्रमणले थलिएको छ । सम्पुर्ण क्षेत्र प्राय ठप्प जस्तै छ । धेरैको अनुमान थियो शेयर बजार पनि यस्तै हुन्छ । तर सबैको अनुमान विपरित शेयर बजारमा अर्धसतको बृद्धि देखिएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ५४ अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेर बजार बन्द...}
पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो...}
काठमाडौं—संसदबाट विश्वासको मत पाउन नसके मध्यावधीमा जाने रणनीति सहित प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने लागेका छन् । माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबीसहित विश्वासको मत लिनुपर्ने बताउँदै आएका बेला ओलीले यस्तो रणनीति अपनाएका हुन् । २७ गत...}
काठमाडौं-कोभिडको कारण आम लगानीकर्तालाई समस्या पर्ने ठानेर एक ब्रोकर कम्पनीले शेयर बिक्री गरेकै दिन रकम उपलब्ध गराउने घोषणा गरेको छ । ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।
कम्पनीले आफ्नो फेसबुक मा...}
काठमाण्डौ – साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से ११ अंक भन्दा धेरैले बढेको छ ।
यो सेसनमा ५२ कम्पनीहरुको शेयर कारोबार भएकोमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।
ग्लोवल आईएमई लद्युवित्तको सबै भन्दा धेरै...}
काठमाण्डौ – शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युतको आज स्पेश प्रिओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा विधिवत शेयर खरिद विक्रि हुने भएको छ ।
आज सो कम्पनीको ३ सय ५६ रुपैयाँमा १० कित्ताको पहिलो कारोबार भएको छ । सा शेयर ४१ ब्रोकरबाट खरिद गरिएको छ भने ४ नम्वर ब्रोकरले विक...}
काठमाडौं–कोभिडको संक्रमण फैलिरहेर उपचारमा ग्यास अभाव भैरहेका बेला चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ । अक्सिजन सिलिन्डर हवाइ र स्थल मार्गबाट ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस...}
काठमाडौं– अपि पावर कम्पनीले करिब पौने ५७ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न अनुमति दिएको हो । बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६...}
काठमाडौं–कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनीहरु शनिबार दिउँसो अस्पतालमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थि...}