काठमाडौँ—पार्टी भित्र माधव कुमार नेपाल समूहलाई पेल्दे आएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन माधव पक्षीय सांसदलाई फकाइरहेको भए पनि यो पटक ओलीको जालीमा नपर्ने उक्त समूहले निष्कर्ष निकालेको छ । वैशाख २७ गते संसदबाट विश्वासको मत लिन ओली, राष्ट्रपति विद्याद...}
काठमाडौं—कोभिडको महामारीले जनप्रतिनिधिलाई पनि राम्रैसँग गाँजेको छ । संसद सचिवालयले वैशाख २७ गतेको विशेष महाधिवेशनका लागि सांसदको कोरोना परीक्षण गरेकोमा १९ सांसदलाई कोरोना पुष्टी भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना...}
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्ति गर्ने तयारी गरे पछि नेपाली कांग्रेस र नेकपा माओवादीले विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको वैठक बोलाए पनि परिषदका सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली क...}
पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।
मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि...}
काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीको पेलान खेप्न नसके पछि अन्ततः माधव कुमार नेपालले ओलीसँग सम्बन्ध विच्छेद गर्ने तहमा पुगेका छन् ।ओली आफ्नो अडानबाट टसमस नभए पछि नेपाल पक्षले ओलीलाई सत्ताच्युत गर्नका लागि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभए...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले यो वर्ष शेयर निष्कासन गर्न नपाउने भएको छ । सर्वोत्तमलाई धितोपत्र बोर्डले तत्काल अनुमति नदिने भएको छ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षमै बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने गरी बोर्डमा प्रस्ताव गरेको थियो । पब्लिक क...}
काठमाडौं—शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । ठेक्का सम्झौता भएको छ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।...}
काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स को शेयरमूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्च...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका लागि करिब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गते (आज)देखि आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाले भर्न पाउँछन् ।
कम्...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य घटेको छ । आज नेप्से ०.४८ अंकले घटेको छ ।
आज कारोबार भएका ४६ कम्पनीहरुमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
कारोबार भएमा मध्य एक दर्जन बढी क...}