काठमाडौं—नेकपा भित्रको चरम विवाद र अदालतको निर्णय पछि नेकपा माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल खिमलाल देवकोटासँग चुनाव नलड्ने मुडमा छन् । राम बहादुर थापाले पार्टी छाडे पछि नेकपा माओवादीले थापालाई राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त पदमा बागमती...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण रेकर्ड पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै ग...}
काठमाण्डौ -अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदमा आवेदन दिने म्याद एक साता थप गरिएको छ । कम्पनीले गत वैशाख ६ गतेबाट साढे ५२ करोड रुपैयाँबराबरको हकप्रदमा आवेदन खुला गरेको छ । यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो । कम्पनी सचिव रञ्जु अधिकारीले व...}
काठमाडौ—सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो ? जवाफ आएको छ, एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले व्यापारिक कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ । त्यस्तै, भारत बायोटेकको कोभ्याक्सिन दुई डोज लगाउन ५,२०० रुपैयाँ मू...}
काठमाडौं–नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कारबाहीमा परेका अर्का नेता माधव कुमार नेपालबीच बार्ता गराएकी छिन् । एमाले उच्च स्रोतका अनुसार राष्ट्रपतिको रोबहरमा दुई नेताबीच विहीवार मध्यरातमा शितल निवासमा ‘आइस ब्रेक’ भएक...}
काठमाडौं— पार्टीको माग पुरा गरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताउँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले पनि ओलीको साथ छाडेका छन् । महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भए पछि जसपा भित्र महन्त ठाकुर एक्लिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव, सं...}
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।
योसँगै आजस...}
काठमाडौं—राजस्व अनुसन्धान विभागले सुन तस्करी गरेर राजस्व छली गरेको आरोपमा पाँच जना विरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको । अब्दुल मजिद अनेकल विरुद्ध दुई अर्ब बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । हेटौडाको रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा ल...}
काठमाडौं—कोरोनाको संक्रमण व्यापार रुपमा फैलिए पछि विरामीहरुले धमाधम ज्यान गुमाई रहेका छन् । विरामीले उपचार नपाएर मुत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।
कोरोनाको कारण नेपालगञ्जमा एकै परिवारका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहम...}
काठमाडौं-कोभिडको संक्रमण बढेर आम नागरिकको ज्यान बचाउनु पर्ने बेला केही व्यापारीले खोपमा कमिसनको वार्गेनिङ गरेर खोप आउन दिएनन् । निषेधाज्ञाको मौका छोपेर कतिपयले कालो बजारी गरिरहेका छन् ।
तर, यस्ता मनकारी व्यवसायी पनि छन् । जसले व्यक्तिगत रुपमा विरामीको उपचारमा सहयोग पुगोस भनेर अस्पताललाई सवा करोड रुप...}