• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घन्टामा ९ हजार १९६ कोरोना संक्रमित थपिए संगै ५०को मृत्यु

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । आज २ हजार ९०५ जना निको भएका छन्

प्रतिक्रिया