काठमाडौं । नेपाली वाणिज्य बैंकहरूले निक्षेप संकलनमा उल्लेखनीय वृद्धि गरेका छन्। आर्थिक गतिविधि विस्तारै गतिशील बन्दै गएसँगै बैंकहरूमा निक्षेप र कर्जा दुवैको प्रवाह बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकमा दर्ता भएका २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कुल ६४ खर्ब ४३...}
काठमाडौं । चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेक सम्बन्धी नेपालको स्पष्ट आपत्ति प्रकट गरेका छन्।
थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटमा प्रधानमन्त्री ओलीले सार्वभौम...}
चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा जीवन बीमा कम्पनीहरूले साढे १९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा बीमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यो अवधिमा कम्पनीहरूले...}
काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था समेटिने भएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि विवादमा तानिएको यो प्रावधानलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्ने निर्णय गरेको हो ।
समितिमा दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड ला...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दैनिक रुपमा नयाँ–नयाँ गीत सार्वजनिक भइरहेका छन् तर सबैले अपेक्षित सफलता भने पाउँदैनन्। यस्तैमा शुक्रबार सार्वजनिक भएको मौलिक गीत ‘सकुनी पासा’ले भने चर्चा पाउन थालेको छ।
गायिका सीता परियार र गायक ईश्वर सिंहको स्वरमा सजिएको यस गीतमा चर्चित लोकग...}
हर्कपुर, नवलपुर | गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वच्छता तथा हरियाली अभियान सम्पन्न गरेको छ। होटलले पूर्व–पश्चिम राजमार्गको डिभाइडर तथा सडक किनारका झाडी, घाँस र फोहोर सफा गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको...}
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। उनी आज बिहान ७ बजे सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र...}
म बेचिँदै छु,
तिमी देश हेर्दैछौ।
म बिर्सिँदै छु,
तिमी देश हेर्दैछौ।
कल्पनाको देशभन्दा पनि
सपनाको देश देख्न मात्रै मन।
मेरो देशको नाला बेचियो,
छाला बेचियो,
परदेशी फर्किएको छैन।
आमा,
तिम्रो चोली फेर्ने बेला
म यसरी टाढा भएँ।
मात्र एउटा...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ अनुमति माग्दै आएका कम्पनीहरूको संख्या तीव्र रूपमा बढेको छ। हालैको विवरणअनुसार ७६ वटा कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि सेबोनमा निवेदन पेस गरेका छन्।
आईपीओका लागि अनुमति माग्ने कम्पनीहरू जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन र प्रशोधन...}
काठमाडौं । भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक शुक्रबार प्रतिनिधि सभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा विधेयकलाई बहुमतले पारित गरिएको हो । यसअघि भदौ ५ गते कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक पारित भई भदौ ६ गते प्रतिनिधि सभामा प्रतिवेदनसहित प्रस्तुत भएको थि...}