काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२४ राजनीतिक दल दर्ता भएका छन् भने थप १७ दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ती सबै निवेदन अध्ययनको चरणमा रहेका छन्।
जेनजी आन्दोलनअघि दश दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि सात दलले थप निवेदन दिएका हुन्।...}
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले ऐतिहासिक उपाधि हात पारेको छ। नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै पहिलो पटक आईसीसी उपाधि जितेको हो।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहि...}
काठमाडौं । सरकारले चीन र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब...}
काठमाडौं– ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइ तर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नह...}
काठमाडौं–पर्यटक आउँदा उनीहरुले गर्ने खर्चबाट नेपालले गर्ने आम्दानीभन्दा नेपालीले बाहिर घुमेर गर्ने खर्च ४ गुणाभन्दा बढी देखिएको छ । सरकारको तथ्यांकले पर्यटकीय गन्तव्यका रूपमा परिचित नेपालले विदेशी आउँदा लिने लाभ नेपालीहरूले विदेश घुम्न जाँदा गर्ने खर्चभन्दा निकै कम रहेको देखाएको हो ।
ने...}
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। नेपालका ओपनर कुशल भुर्तेलले...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति पार्टी कहिल्यै सम्झौतामा नउत्रिएको बताएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस सधैं मुलुकको कठिन अवस्थालाई सही रूपमा बुझेर समाधानतर्फ अघि बढ्ने पार्टी भएको उल्लेख गरे।...}
काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटजस्ता घटनाबाट भएको क्षतिपछि स्थगित रहेका केही सेवा आजदेखि आंशिक रूपमा सुचारु हुने भएका छन्।
असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका साथै अत्यावश्यक निवेदनहरूक...}
ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्स चरणमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ।
अल एमिरेट क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जवाफी र...}
काठमाडौं । यस वर्षको दसैं अवधिमा राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सुकिला नोट बजारमा प्रवाह भएका छन्। राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट सटही कार्यक्रम सञ्चालन गरेको थियो।
उक्त अवधिमा राष्ट्र बैंकका केन्द्रीय र क्षेत्रीय कार्यालयमार्फत सर्वसाधारणले पाँचदेखि सय...}