काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा दुवै धातुको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ कायम...}
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि आज माघ १८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। सोही प्रक्रियापछि कम्पनीले दोस्रो चरणमा सर्...}
आमा,
यो चिट्ठी हातले होइन
मनले लेख्दैछु।
यहाँ कलमभन्दा भारी
एक्लोपन छ।
पथेको घर छ एउटा,
छानोमुनि हाँसो हुन्थ्यो,
भित्तामा पसिना टाँसिएको,
आँगनमा सपनाहरू खेल्थे।
आज म त्यो घरबाट
हजारौँ माइल टाढा
आफ्नै साससँग डराइरहेको छु।
घरमा परिवार छ...}
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि नि...}
बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भए पनि जलविद्युत समूहका सेयरमा भने आकर्षण देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा झरेको हो। बजार घट्दा सेन्सेटिभ इन्डेक्समा १.५५ अंकको गिरावट आएको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स भने सामान्य रूपमा बढेका छन्...}
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा भएका कमजोरी र गल्तीहरू सच्याउने स्पष्ट सङ्कल्पसहित आफू मधेश आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशलाई नेपाली कांग्रेसको जन्मभूमि भएको उल्लेख गर्दै मधेशसँग कांग्रेसको ऐतिहासिक, भावनात्मक र...}
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधार कार्यलाई तीव्रता दिँदै नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै सरोकारवाला निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। उनले तोकिएको समयभन्दा...}
बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन उल्लेख्य अंकले घटेको नेप्से परिसूचक यस दिन ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा बन्द भएको छ। बजार सामान्य रूपमा उक्लिए पनि सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंकले वृद्धि भएको छ...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने स...}
काठमाडौँ । नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार चौथो वर्ष पनि बढेको छ। केही समय भारतीय गुणस्तर चिह्न (बीआईएस) नवीकरणमा ढिलाइका कारण निर्यातमा अवरोध आए पनि चालु आर्थिक वर्षमा पनि नेपाली सिमेन्टको निर्यात प्रवृत्ति सकारात्मक देखिएको छ। उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली ब्रान्डका तयारी सिमेन्...}