२०८३ साउन ७, बिहिबार
images
☰
२०८३ साउन ७, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

कांग्रेसले निर्वाचनमा भाग लिन्छ र सफल बनाउँछ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपायको रूपमा व्याख्या गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने...}

पुरा पढ्नुहोस्

रेमिट्यान्स र नगद बैंक फर्किँदा निक्षेपमा वृद्धि

काठमाडौं : जेनजी आन्दोलनपछि ऋणीहरूले किस्ता र ब्याज तिर्न नसक्दा देशभरका बैंकहरूको निष्क्रिय कर्जा (एनपीए) तीव्र रूपमा बढेको छ। तर, यस्तै कठिन समयमा पनि बैंकमा निक्षेप बढ्दै जानु बैंकरहरूका लागि राहतको विषय बनेको छ। निक्षेपको निरन्तर वृद्धि र घट्दो ब्याजदरका कारण ऋणीहरूलाई तत्काल सहजता मिलेको बैंकरह...}

पुरा पढ्नुहोस्

जीवन बीमा कम्पनीको नयाँ व्यापार २६% ले बढ्यो,कुन कम्पनी छ अघि ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार उल्लेखनीय रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म बीमा कम्पनीहरूले सबै मिलाएर ९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही...}

पुरा पढ्नुहोस्

देशभरका ३६ राजश्व कार्यालय खारेज, प्यान लगायतका सेवा अब स्थानीय तहबाट

देशभर रहेका आन्तरिक राजश्वका ३६ वटा कार्यालय खारेज हुने भएका छन्। मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयअन्तर्गतको नयाँ संगठन संरचना प्रस्ताव स्वीकृत गरेपछि ती कार्यालयहरू औपचारिक रूपमा हटाइने भएको हो। आन्तरिक राजश्व विभागका निर्देशक वासुदेव पौडेलका अनुसार कार्यालय कटौती भए पनि नागरिकले आवश्यक सेवा पाउन...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य गिरावट: लघुवित्तमा उतार–चढाव, शिवम् सिमेन्टमा उच्च कारोबार

साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा पुनः दबाब देखिँदै नेप्से परिसूचक २६०० विन्दुभन्दा तल झरेको छ। बुधबार केही सुधार देखिए पनि बजारले सो उचाइ टिकाउन सकेन र आज ११.२९ अंक घटेर नेप्से २५९६.१२ विन्दुमा बन्द भयो। सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट सबै सूचकहरूमा पनि सामान्य गिरावट देखियो। ने...}

पुरा पढ्नुहोस्

तीन महिनामा ४९ अर्ब बीमा शुल्क संकलन

काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९...}

पुरा पढ्नुहोस्

दैलेखको प्राकृतिक ग्यास मल र ऊर्जाका लागि उपयोगी

दैलेखमा फेला परेको प्राकृतिक ग्यासलाई बहुउपयोगी ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ विज्ञ टोलीले भैरवी गाउँपालिका–१, जलजलेमा मिथेन ग्यास फेला पारेपछि नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा बनेको सरकारी अध्ययन कार्यदलले उक्त ग्यासको...}

पुरा पढ्नुहोस्

स्टार्टअपलाई ७३ करोडक कर्जा दिने तयारी

काठमाडौं–सरकारले चालु आर्थिक वर्षमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षको लागि कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो ।...}

पुरा पढ्नुहोस्

राहधानी संकट चुलिँदै,अत्यावश्यक बाहेक आवेदन नदिन आग्रह

काठमाडौं । राहदानी पुस्तिकाको भण्डार घट्दै गएपछि राहदानी विभागले वितरण संख्या एकतिहाइले घटाएको छ। अघिल्ला महिनामा विभाग, प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट दैनिक ५ देखि ६ हजार राहदानी वितरण हुँदै आएकोमा मंगलबारदेखि दुई हजारभन्दा कम राहदानी मात्रै वितरण गरिएको विभागले जनाएको छ। विभागले सीमि...}

पुरा पढ्नुहोस्

जेनजी आन्दोलनका घटनामा १४१ मुद्दा र ३७५ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर हालसम्म १४१ वटा मुद्दा दर्ता भइसकेका छन् भने ३७५ जनालाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले दिएको जानकारीअनुसार, भाद्र २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धान र कारबाहीका क्रममा प्रहरीले कार्तिक १७ गतेसम्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ७१
  • ७२
  • ७३
  • ७४
  • ७५
  • ७६
  • ७७
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit