२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

नेपालसहित विश्वभर आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रममार्फत मनाइँदैछ। यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यो दिवस सन् १८८६ मा अमेरिकाको सिकागोमा सुरु भएको ऐतिहासिक मजदुर आन्दो...}

पुरा पढ्नुहोस्

घटयो इन्धनको मूल्य

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जस अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ।}

पुरा पढ्नुहोस्

शिक्षक र सरकारबीच सहमति, बिहीबारदेखि विद्यालय खुल्ने

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच विद्यालय शिक्षा विधेयक चालू प्रतिनिधिसभा अधिवेशनको असार १५ गतेभित्र पारित गर्ने सहमति जुटेको छ। सिंहदरबारमा भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले विधेयक पारित गराउने र आन्दोलन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विधेयकको दफाबार छ...}

पुरा पढ्नुहोस्

सरकार–शिक्षक सात बुँदे सहमति

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आएको शिक्षक आन्दोलनका बीच सरकार र शिक्षक महासंघबीच सात बुँदे सहमति भएको छ। सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्र सार्वजनिक गरिने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। शिक्षामन्त्री रघुजी पन्त वार्तामा सहभागी भई मन्त्रिपरिषद् बैठकमा जाने क्रममा सहमति हुने गरी...}

पुरा पढ्नुहोस्

गभर्नर चयनमा सर्वोच्चको आदेश, गुणाकर भट्टको बाटो खुला

र्वोच्च अदालतले गभर्नरलगायतका पदाधिकारी नियुक्तिमा तोकिएको ६५ वर्षे उमेरहद हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले बुधबार आदेश जारी गर्दै, नियुक्ति सम्बन्धी मापदण्डमा तोकिएको उमेरसीमा यथावत् राख्न अन्तरिम आदे...}

पुरा पढ्नुहोस्

रेशम चौधरी रिहा, सर्वोच्चमा भाँडभैलो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको पुष्टि गरेका छन्। सर्वोच्च अदालतको नाममा पठाइएको ‘फेक पत्र’का आधारमा बुधबार दिउँसो प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो। सो पत्र न...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक घट्यो, राधी विद्युतको सर्वाधिक कारोबार

काठमाडौं – नेप्से परिसूचक बुधबार पनि घटेको छ। सोमबारदेखि लगातार ओरालो लागेको नेप्से आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ। नेप्से घट्दासमेत आज कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। मंगलबार ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ।...}

पुरा पढ्नुहोस्

किन समायो रेशम चौधरीलाई प्रहरीले ?

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले  चौधरीलाई सर्वोच्...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डमा आइपीओको चाङ,विकास हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति

काठमाडौं — विकास हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट साधारण सेयर ९आईपीओ० निष्कासनको अनुमति पाएको छ। कम्पनीले प्रति सेयर रू।  १०० अंकित मूल्यमा ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ हुनेछ। यस आई...}

पुरा पढ्नुहोस्

शिक्षक आन्दोलन टुंग्याउने तयारी, सरकार र महासंघबीच सहमति नजिक

काठमाडौं — आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा मंगलबार राति सम्पन्न वार्तामा समझदारीको खाका तयार भएको छ। चार हप्ता भन्दा बढी समयदेखि आन्दोलनमा रहेका शिक्षकहरू र सरकार सहमति नजिक पुगेका हुन्। वार्तामा सहभागी शिक्षकका अनुसार केही मागहरू मन्त्रिपरिषद्ले निर्णय गरेर सम्बोधन गर्ने र स...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १२९
  • १३०
  • १३१
  • १३२
  • १३३
  • १३४
  • १३५
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit