काठमाडौं — अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गत बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका थिए, जसमा शेयर बजारसम्बन्धी पाँचवटा बुँदाहरू समावेश गरिएको थियो। यी सबै बुँदाहरू बजारका लागि सकारात्मक मानिए पनि, बजेटपछिको बजार प्रतिक्रिया भने अपेक्षाअनुसार उत्साहजनक देखिएन।
सप्ताहको पहिलो...}
नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने अग्रणी कम्पनी डिशहोम इन्टरनेटले नेपाली फिल्म क्षेत्रकी उदाउँदी अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्त गरेको छ। यो सम्झौता हालै भैंसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सम्पन्न भएको हो। कार्यक्रममा डिशहो...}
संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
समितिका संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनल...}
काठमाडौं। राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न राजावादी समूहहरू मिलेर गठित संयुक्त जनआन्दोलन समितिले भोली (जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको कार्यक्रम घोषणा गरेका छन्। समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै सरकारको बर्बर दमनको विरोधस्वरूप आन्दोलनको स्वरूप परिवर्तन गर्दै उपत्यका बन...}
काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर सं...}
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्। पटकपटक सञ्चालक समिति अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका रायमाथि २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि...}
काठमाडौँ । युवा सर्जक पुष्पल शर्माले एकपछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन्। लेखन क्षमता उत्कृष्ट भएका कारण उनका गीतहरूले निरन्तर चर्चा पाइरहेका छन्।
पछिल्लो गीत ‘थोपा आँसु’ मा शर्माका शब्द तथा कुशल बेलबासेको लय सिर्जना रहेको छ। गीतमा कुशल र देवी घर्तिको स्वर रहेको छ। गीतको अ...}
काठमाडौँ । युवा सर्जक पुष्पल शर्माले एकपछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन्। लेखन क्षमता उत्कृष्ट भएका कारण उनका गीतहरूले निरन्तर चर्चा पाइरहेका छन्।
पछिल्लो गीत ‘थोपा आँसु’ मा शर्माका शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना रहेको छ। गीतमा कुशल र देवी घर्तिको स्वर रहेको छ। गीतक...}
प्रवेश गर्ने प्रमुख नाका आँबुखैरेनी–गोरखा सडक खण्डमा यात्रुहरू लामो दूरी पैदलै हिँड्न बाध्य भएका छन्। चर्को घाम र तातो पिच सडकमा पसिना चुहाउँदै गह्रुंगा झोला बोकेर यात्रा गरिरहेका यात्रुहरूको दृश्य सडकमा सामान्यजस्तै देखिएको छ।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ...}
सरकारले विकास निर्माणभन्दा ऋणको साँवा–ब्याज भुक्तानीमा बढी रकम खर्च गर्दै गएको स्पष्ट भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार पुँजीगत खर्चभन्दा ऋण तिर्ने खर्च बढी हुनेछ। पुँजीगततर्फ चार खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिए पनि ऋण भुक्तानीमा चार खर्ब ११ अर्ब खर्च हुने अनुमान गरिएको छ। साँ...}