नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीमार्फत विद्युतीय सवारी साधन किन्ने उपभोक्तालाई ४० प्रतिशत नगद भुक्तानी अनिवार्य गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो। नयाँ व्यवस्थाअनुसार अब हायर पर्च...}
काठमाडौँ । सर्वोच्च अदालतले गत बिहीबार सरकारलाई तीन दिनभित्र शिक्षकका जायज माग सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन आदेश दिएको भए पनि सो आदेश कार्यान्वयन गर्न सरकारले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।
सर्वोच्चको आदेशपछि शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार शिक्षक प्रतिनिधिलाई वार्तामा ब...}
काठमाडौँ । उपमा सञ्चार प्राली र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजनामा हुन लागेको चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ (4th Maulik Gandaki Star National Award 2025) को उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ।
२०७२ वैशाख १३ गते अनलाइनमार्फत सार्वजनिक गरिएको मनोनयनमा करिब २०० भन्दा बढी कलाकारह...}
काठमाडौं : चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई तत्कालै वृद्धि गरिएको निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले आन्दोलनरत आवासीय चिकित्सकलाई अध्ययन र कार्यमा फर्कन आग्रह गर्दै उक्त निर्णय गरेको हो।
गत...}
काठमाण्डाै – शेयर बजारमा लगातार उकालो लागेको हिजोको दिनपछि आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १४.५३ अङ्कले घटेर २ हजार ६ सय ४७.०७ विन्दुमा पुगेको छ। आजको कारोबारमा फाइनान्स र व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य ओरालो लागेको छ। विशेषगरी लगानी समूहको...}
काठमाडौं –प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले बैठकले १४ खर्ब लगानी स्वीकृत गर्ने लक्ष्यसहितको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा स्वीकृत गरेको छ लगानी बोर्ड नेपाल (आइबिएन)को रणनीति तथा व्यावसायिक योजना (०८१÷८२–०८४÷८५)को अन्तिम मस्यौदा स्वीक...}
काठमाडौं– तीन वर्षअघि ऋणात्मक भएको राजस्व संकलन बल्ल यो वर्षदेखि त्यसअघिको वर्षको तहमा उक्लिएर पार गर्न सफल भएको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको आठ महिनाको विवरणअनुसार चार वर्षअघिको तह भेट्टाएर माथि गएको छ। आर्थिक वर्ष २०७८÷७९ सम्म राजस्व संकलनमा तीव्र वृद्धिदर कायम भइरहेको थियो। उ...}
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष...}
पाल्पा — पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
प्रहरीका सूचन...}
कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी बसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेतिर अचानक परेको चट्याङले उनीहरूलाई समातेको हो। चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दु:खद् घटना घट्दा उनीहरू अन्नपूर्ण क्षेत्रको करिब २८ सय मिटर उचाइमा बाटो (पदमार्ग) निर्माणको काममा खटिए...}