काठमाडौँ । नेप्सेमा निरन्तर हरियाली कायमै छ भने कारोबार रकमले कृतिमा निकायम गरेको छ। कारोबारमा ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दै गर्दा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ, जसले गर्दा यो उच्च कारोबार भएको हो।
अधिकांश लगानीकर्ताहरू हिमालयन रिइन्स्योरेन्समा आकर्षित हुँदा आज कम्पनीको ८४ करोड ४...}
साउन १६ गते, बुधबार, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट गरिएको हो।
सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो ।
नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने र...}
काठमाडौं - सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गरिनेछ। यस एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ, किनकि यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ।
यसर्थ, गोलाप्रथाबाट एफपीओ...}
काठमाडौँ - बुधबार दोहोरो अंकले घटेको शेयर बजार बिहीबार पुनः हरियालीमा फर्किएको छ। बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर समग्र बजार २५६८ विन्दुमा पुगेको छ, भने कारोबार रकम १४ अर्ब १३ करोड माथि पुगेको छ।
आज कारोबार भएका ३२० कम्पनीमध्ये अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ, र करिब एक दर्जन कम्पनीको शे...}