काठमाडौं। लगातारको उछालपछि आज नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम उत्साहजनक रहेको छ।
आज परिसूचक २७ अंकले घटेर समग्र सूचक २५३६ विन्दुमा आएको छ। १६ अर्ब २० करोडभन्दा धेरैको शेयर किनबेच भएको छ। कारोबार भएका ३११ कम्पनीहरूमध्ये ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको...}
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
हकप्रद शेयरका लागि असार ३१ गतेसम्म नेप्सेमा का...}
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) को एफपीओ साढे १६ लाख भन्दा धेरैले नपाउने भएका छन्। लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म ५१० गुणा भन्दा बढी माग भएको छ।
शुक्रबारदेखि निष्कासन गरिएको एफपीओमा हालसम्म दुई करोड ३८ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ। मंगलबार बेलुकी ५ बजेर ६ मिने...}
काठमाडौं। नयाँ सरकार आएसँगै उकालो लागेको शेयर बजारले आज मंगलबार पनि निरन्तरता पाएको छ। आज परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको छ।
परिसूचक ७५ अंक भन्दा धेरैले बढेर समग्र बजार २५६३ विन्दुमा पुगेको छ। यो करिब २९ महिनापछिकै उच्च विन्दु हो। नेप्से मात्र होइन, कारोबार रकममा पनि उत्साह कायमै छ। आज १४...}
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी...}