काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उछाल आएको छ। नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ। बजार खुल्ने समयदेखि नै बढेको र १३ मिनेटको गिरावटपछि निरन्तर बढ्दै ४.०८ प्रतिशतले बन्द भएको हो।
कारोबार रकम भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ। बुधबार १७ अर्ब ९५ करोड ९ लाख र...}
काठमाडौं। नयाँ सरकार गठन भएपछि उत्साहजनक रूपमा बढेको शेयर बजारमा मंगलबार भने ठूलो गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ।
यस दिन परिसूचक १४५ अंकले घटेर समग्र बजार २५५१ बिन्दुमा आइपुगेको छ। नेप्से घटे पनि आज कारोबार रकममा भने उत्साह देखिएको छ। नेप्सेको इति...}
काठमाडौं—साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४०.७६ अंकले वृद्धि गरी १.४७% ले बढेर २७९६.३८ अंकमा पुगेको छ। नेप्से २८ सयको नजिक पुगेपछि कारोबारमा पनि उत्साह देखा परेको छ।
आइतबार सार्वजनिक बिदा भएकाले नेप्से बन्द रहेको थियो। सोमबार कारोबार खुल्दा कुल २१ अर्ब ८६ करोड ४९ ला...}
काठमाडाैं - धितोपत्र बोर्डको अध्यक्ष पद सात महिनादेखि रिक्त रहेको छ। रमेश हमाल सेवानिवृत्त भएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश बराल कार्यवाहक अध्यक्षको जिम्मा पाएका छन्। तर, बरालले भन्सार कार्यालयको कामका कारण बोर्डको कामकारबाहीमा पर्याप्त समय दिन सकेका छैनन्।
बोर...}
काठमाडौं। यो हप्ता शेयर लगानीकर्ताका लागि सुखद रह्यो। कारोबार भएका अधिकांश दिनमा नेप्से ठूला अंकले बढेर लगानीकर्ताको सम्पत्तिमा वृद्धि भएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका लगानीकर्ताको लय अझै कायम छ।
साताको अन्तिम दिन परिसूचक ५ अंकले मात्र घटेको छ। दिनभरि तीव्र उतारचढावका बीच बन्द हुने बेलाम...}