काठमाडौँ: बुधबार सेयर बजारमा भारी गिरावट आएको
छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा पुगेको छ।नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसका कारण कारोबार रकम पनि घटेको छ।
यस दिन ३२० कम्पनीको १ लाख ३७ हजार पटकको कारोबारमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख कि...}
काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से सूचक ६.९० अंकले उकालो लागेर २८३०.१६ विन्दुमा पुगेको छ, जसको प्रभावले बजार कारोबारमा समेत बृद्धि भएको छ। सोमबारको १२ अर्ब ९१ करोड रुपैयाँको कारोबार तुलनामा मंगलबार १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको का...}
काठमाडौँ - सोमबारको दिन शेयर बजारले उल्लेखनीय वृद्धि गर्दै २८२३ विन्दुमा पुग्यो। कारोबारको शुरुवातमा बजारले २६८० विन्दु छोएपछि उकालो लाग्न थालेको हो। २६६५ देखि २६८० को क्षेत्रमा बजारले बलियो समर्थन पाउने अनुमान यसअघि गरिएको थियो, जुन फिबोनाची रिट्रेसमेन्टको आधारमा तय गरिएको थियो। यो समर्थन तहमा पुगे...}
काठमाडौं। लामो समयदेखि धितोपत्र बोर्डमा प्रमुख नहुँदा ३ दर्जन हाराहारीका कम्पनीहरुको प्राथमिक शेयर निष्कासन प्रक्रिया रोकिरहेको बेला यसको सूचिमा नामहरु थपिनेक्रम भने रोकिएको छैन । पुँजी जुटाउनको लागि सबै भन्दा सहज र भरपर्दो माध्यम भनेको प्राथमिक शेयर बजारनै हो । त्यसैले पनि धेरै कम्पनीहरुले यसतर्फ ब...}
काठमाडौं। धितोपत्र बजारको पूँजीकरण गणना विधिलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने माग सरोकारवालाहरूले उठाएका छन्। आइतवार, प्रतिनिधि सभाका सांसद हरि ढकालसहितको समूहले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सात बुँदे सुझाव पत्र बुझाउँदै, कुल बजार पूँजीकरण गणना विधिलाई सुधार्नुपर्ने आवश्यकता औंल्याएका हुन्...}