काठमाडौँ – धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानीको संरक्षण गर्न जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अधिकांश सांसदहरुले धितोपत्र बोर्डले राज्यको विश्वास गुमाएको भन्दै यसले लगानीकर्ताको हित संरक्षण गर्न असफल भएको बताएका छन्।
सांस...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ, तर कारोबार रकममा भने सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ५० अङ्कले घटेर २६३७ बिन्दुमा पुगेको छ।
यद्यपि, बजारमा १० अर्ब ३३ करोडभन्दा माथिको कारोबार भएको छ। बजारको अधिकांश समय हरियाली देखिए पनि अन्तिम समयमा नेप्से ओरालो लागेको हो।...}
काठमाडौं – साताको अन्तिम दिन बिहीबार नेपाली शेयर बजारमा ठूलो उछाल आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) केही समयदेखि निरन्तर घटेर २५०० विन्दुको आसपास पुगेपछि बिहीबार ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेको हो। योसँगै शेयर बजारमा सुधारको संकेत देखिएको छ।
बिहीबारको कारोबार प्रि-ओपन सेसनमा १५...}
काठमाडौँ – सेयर बजारमा गिरावटको क्रम आज पनि रोकिएन। नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै जाँदा लगानीकर्ताहरू चिन्तित भएका छन्।
बुधबार नेप्से परिसूचक २२ अङ्कभन्दा धेरैले घटेर २६१० बिन्दुमा आइपुगेको छ। यस दिन ३२७ कम्पनीहरूको सेयर खरिद बिक्री हुँदा मात्र ६६ कम्पनीको सेयर मूल्यमा वृ...}
काठमाण्डौ । सरकारी कर्मचारीहरूबाट शेयर बजारमा बढ्दो लगानीलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले कडा कदम चालेको छ। यस क्रममा, सरकारले आइतबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयहरूलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ।
यसअघि भदौ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान...}