काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ। आज नेप्से ५९.०२ अंकले घट्दै २५२९.३३ विन्दुमा कायम भएको छ। अब नेप्से ३० अंकले घटेमा परिसूचक २४०० विन्दुमा पुग्नेछ।
आज प्रि-ओपन सेसनमा नेप्से १९ अंकले बढेर सुरु भएको भए पनि शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लाग्यो। दिनभ...}
काठमान्डौ - हुलास फिनसर्भ हायर पर्चेजले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत साधारण शेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले यस कार्यका लागि एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता साधारण शेयर...}
काठमाडाैं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो अंकले सुधार भए पनि कारोबार मात्रा भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम देखिएको छ। दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन ३ हजार विन्दु पार गरेपछिको सबैभन्दा न्यून कारोबार हो।
प्रि-ओपन सेसनमा नेप्से साढे...}
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ४ अंकले घट्दै ०.१५ प्रतिशतले तल झरेको छ, जसले सूचकांकलाई २५७६.७६ विन्दुमा ल्याएको छ। आज कुल ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जहाँ १ करोड ३९ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
शेयर बजारमा ७४ कम्पनीको मूल...}
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा पुगेको छ। बजार लगातार घट्दै जाँदा परिसूचक करिब २ महिनापछि २ हजार ६०० विन्दुभन्दा तल झरेको हो।
यो दिन कारोबार पनि घटेको छ। ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड रुपै...}