काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा मंगलबार पनि जारी रह्यो। यस दिन परिसूचक मात्रै घटेन, कारोबार रकममा पनि २ अर्बभन्दा धेरैको गिरावट आयो। कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्सेमा गिरावट देखिएको हो।
यस दिन परिसूचक १३ अंकले घटेर समग्र बजार २,६३२ विन्दुमा पुगेको छ। २२८ कम्पनीका शे...}
काठमाडौं । नेप्सेमा गिरावटको क्रम सोमबार पनि जारी रह्यो। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो साता नेप्सेमा खासै उत्साह नदेखिएकोमा यो हप्ता पनि त्यसले निरन्तरता पाएको छ।
आज परिसूचक ५५ अंकले घटेर बजार २,६४६ विन्दुमा आएको छ, भने कारोबार रकम घटेर ९ अर्ब ४३ करोडमा सीमित भएको छ। कारो...}
काठमाडौं। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरूले काम छोडेर शेयर कारोबारमा लिप्त हुन थालेपछि सो क्षेत्रमा शेयर कारोबार निषेध गर्न तयारी गरिएको छ।
कर्मचारीहरूले आफ्नो जिम्मेवारीसम्पन्न नगरी, सेवाग्राहीलाई सेवा दिनुको सट्टा दिनभरि शेयर कारोबारमा रमाइरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयो...}
काठमाण्डौ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो हप्ताका अधिकांश दिन घटेर बन्द भएको बजारले यस हप्ताको सुरुआत पनि नकारात्मक संकेतका साथ गरेको छ।
यो दिन परिसूचक २५ अंकले घटेर समग्र बजार २७०१ विन्दुमा पुगेको छ। नेप्सेका सबै सूचक...}
काठमाडौं। गत साताको धितोपत्र दोस्रो बजारलाई हेर्दा नेप्से परिसूचक केही घटेको देखिन्छ, तर बजार सम्हालिने संकेत पनि देखिएको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक शून्य दशमलव ८१ प्रतिशत अर्थात् २२ दशमलव २१ अंकले घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ७४९ दशमलव ५७ विन्दुमा रहेको न...}