काठमाण्डौ- अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको छ, जसले गर्दा कारोबार रकममा ठूलो गिरावट आएको छ। यो अवस्थाले लगानीकर्ताहरूलाई चिन्तित बनाएको देखिन्छ।
आइतबार नेप्से परिसूचक ५३ अंकले घटेर २६ सय ९५ विन्दुमा आइपुगेको छ। यस दिन नेप्से मात्र ठूलो अंकले घटेको छैन, कारोबार र...}
काठमाडौं: इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ३० करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरमा ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
सर्वसाधारणलाई निष्कासन गरिने साधारण सेयरको क्रेडिट रेटिङ्गका लागि कम्पनीले कि...}
काठमाडौं: दोस्रो बजारमा धितोपत्र कारोबारका लागि अनलाइन प्रणाली टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) प्रयोगकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार, साउन मसान्तसम्म टीएमएसको युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको हो।
असार मसान्तसम्म ट...}
काठमाडौँ: साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस साता लगानीकर्ताहरूको लागि सेयर बजार त्यति सुखद हुन सकेन, किनकि अधिकांश दिन बजार घट्दा कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ।
आज परिसूचक ३६ अंकभन्दा धेरैले घटेर २,७४९ बिन्दुमा आइपुगेको छ। कारोबार रकम पनि घटेर १२ अर्बम...}
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानहरूमा भारी वर्षा हुन सक्नेछ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर...}