काठमाडौं – सोमबार तीव्र उतारचढावका बीच नेप्से परिसूचक २ अंकले बढेर समग्र बजार २४८८ बिन्दुमा पुगेको छ।
आजको कारोबार रकम हिजोको तुलनामा केही घटेर १३ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ। नेप्सेमा ३०९ कम्पनीको शेयर किनबेच भएको छ।
कारोबार भएका मध्य एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने...}
काठमाडौं: सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) को एफपीओमा ३०५ गुणा भन्दा धेरै आवेदन परेको छ। शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा दुई कारोबार दिनमै एक करोड ४२ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो।
सीडिएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा ९ ला...}
काठमाडौँ । प्रचण्ड सरकार परिवर्तन भई ओली सरकार आएपछि शेयर बजारका लगानीकर्ताहरूको मनोबल अझै उच्च भएको छ। अघिल्लो साता उछाल लिएको नेप्से सूचकले यो हप्ताको पहिलो कारोबार दिनमा पनि निरन्तरता पाएको छ।
आइतबार परिसूचक ६१ अंकभन्दा धेरैले बढेर समग्र बजार २४८५ विन्दुमा पुगेको छ। नेप्से मात्र होइन, कारोबार...}
काठमाडौँ — हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले साउन २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
असार २० गते बुकक्लोज गरेको कम्पनीका शेयरधनीहरुले असार १९ गत...}
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी ग...}