काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज साताको पहिलो कारोबार दिन २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको छ।
आज १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको कारोबार हुँदा नेप्सेमा १५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, आज १५ वटा कम्पनीको शेयर मूल्य भने...}
काठमाडौँ । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नयाँ सरकार गठन हुने हल्लाका बीच उत्साहित बनेका लगानीकर्ताहरूको मनोबल उच्च हुँदै गएको देखिन्छ।
आज नेप्से परिसूचक १५.४६ बिन्दुले बढेर २,११९.६९ बिन्दुमा पुगेको छ। बजारमा कुल २२,१६७,६७८ कित्ता सेयरहरूको कारोबार भएको छ भने क...}
काठमाडौँ । सोमबार नेप्से परिसूचक २।१०४।२२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३।७९ बिन्दुले बढेर ०।१८ प्रतिशतले वृद्धि भएको हो।
आज कुल १७,१३४,०८२ कित्ता सेयरहरूको कारोबार भएको छ भने जसको कुल कारोबार रकम रू ५,०८३,५२८,९३५।१७ रहेको छ।
नेप्सेमा आजको कारोवारको स्थिति हेर्दा सेयर बजा...}
काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से ४७।०४ अंकले वृद्धि भएर २,१००।४३ विन्दुमा पुगेको छ। नेप्से सूचक २।२९ प्रतिशतले बढेको हो, जसले गर्दा बजारमा सकारात्मक वातावरण देखिएको छ।
नयाँ सरकार आउने भएपछि एकाएक दुई पटक सर्किट लागेको बजार यहि सरकार एक महिना सम्म रहने खबरसँगै ओरालो लागेको थियो । नयाँ सरकारस...}
काठमाण्डौ । सरकार परिर्वतन हुने हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ । निरन्तर ओरालो लागेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । नेप्से बढे पनि कारोबार रकम भने स्थिर छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ। अघिल्लो दिन १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा ओर...}