काठमाडाैं - नयाँ सरकार आएसँगै निरन्तर बढिरहेको शेयर बजार साताको अन्तिम कारोबार दिन पनि उल्लेखनीय वृद्धि गर्दै बन्द भएको छ। नेप्से सूचकांक करिब ६० अङ्कले बढेर २४२४ बिन्दुमा पुगेको छ।
आज १५ अर्ब ५४ करोडको कारोबार भएको छ। अधिकांश उपसूचकहरूमा हरियाली छाए तापनि फाइनान्स र जलविद्युत उपसूचक भने घट...}
काठमाण्डौ । लामो समयपछि सेयर बजारमा बुलको संकेत देखिएको छ। प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन्। बुधबार एकै दिन करिब साढे १२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।
बुधबार नेप्से ५४.०४ प्रतिशत बढेर २३६४.६३ अंकम...}
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि तीव्र उछाल आएको छ। नेप्से सूचक ५४ अंकले बढ्दै २.३३ प्रतिशतको वृद्धिसँगै २३६४.६३ बिन्दुमा पुगेको छ। यससँगै कारोबारमा पनि वृद्धि भएको छ। आज १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ, जसमा ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर कि...}
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वर्षपछि २३ सयको विन्दु पार गरेको छ। मंगलबार नेप्सेले ७०.१८ अंकले बढ्दै २३१०.५९ विन्दुमा पुगेको हो। यो २०७९ साल वैशाख २९ गतेको १३५०.४२७ विन्दु भन्दा निकै माथि हो।
मंगलबारको बढोतरीसँगै कारोबारमा पनि उछाल आएको छ। आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुप...}
काठमाडाैं - यो आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांकमा आजको कारोबारमा १७.१८ अङ्कले गिरावट आएको छ, जसले सूचकांकलाई २२४०.४१ अङ्कमा पुर्याएको छ। यस गिरावटले ०.७६% को ह्रास देखाएको...}