काठमाडाैं - साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १४.८३ अंकले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम भएको छ।
आज ३२० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर ५० हजार नौ सय ५२ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सातबराब...}
काठमाडाैं - नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सिफारिस समितिले रद्द गरेको छ। समितिले हालसम्म गरेका सबै छनौट प्रक्रियाहरू रद्द गरिएको जनाएको छ।
अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि, सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गर...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार निराशाजनक कारोबार भयो । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंकमा पुग्दा लगानीकर्ताहरु निराश भएका छन् । कुल ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।
यद्यपि बजारमा उतारचढाव भइरहे पन...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । योसँगै, आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।
दिनभरिमा ३०५ कम...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।
होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।
तर, केही समयदेखि बढ्दो ट्रेनमा...}