काठमाडौं - पछिल्ला केही दिन नेप्सेमा निरन्तर हरियाली छाइरहेको छ। नेप्से मात्रै बढेको छैन कारोबार रकमले पनि एक प्रकारको उत्साह कायम गरेको छ।
बुधबार परिसूचक ६ अङ्कले बढेको छ भने कारोबार रकम ५ अर्ब ८९ करोड माथि पुगेको छ। आजको वृद्धिसँगै समग्र नेप्से २१२१ बिन्दुमा छुन सफल भएको छ। ...}
काठमाडौं । शेयर बजार फेरी २१ सय विन्दुमाथि पुगेको छ । मंगलबार आएको हरियालीसँगै बजारले उचाइ लिएको हाघे । मंगलबार बजार २९।८२ अंकले बढेको छ । उक्त दिन बजार परिसूचक २१११ दशमलव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।
साताको तेस्रो कारोबार दिन बैंकिङ्ग समूह १९।०५ अंक, व...}
काठमाण्डौ । स्थिर रहेको शेयर बजारमा पछिल्ला दिनहरुमा केही सुधारको संकेत देखिएको छ । सोमबार नेप्सेमा सुधार देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि आज केही बढेको छ ।
सोमबार बजार ८।९० अंकले बढेको छ । नेप्से ०।४२ प्रतिशतले बढेर बढेर २०८२।०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अ...}
काठमाडौं– शेयर बजारमा अहिले खासै रौनक छैन । नयाँ आर्थिक वर्षको बजेट पछि घटेको बजार अहिले सम्हालिन क्रममा छ । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।
आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ ह...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्था रहेकाले महत्वपूर्ण निर्णय हुन...}