काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेर बजार बन्द भएको छ । नेप्से मात्र होइन पछिल्ला केही दिन कारोबार रकममा पनि गिरावट आइरहेको छ । समग्रमा हेर्दा यो हप्ता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन ।
बिहीबार परिसूचक १० अङ्कले घटेर समग्र बजार २०६८ विन्दुमा आएको छ । आज तीन अर्ब ८७...}
काठमाडौं– शेयर बजारमा उतारचडाव भइरहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से १।२७ अंकले बढेर २०७८।७६ विन्दुमा पुगेको छ ।
आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज...}
काठमाडौं– केहि दिन बढेर उत्साह सिर्जना गरेको शेयर बजारमा फेरी पुरानै अबस्था सिर्जना भएको छ । महिनाको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४ अंकले ओरालो लागेको छ । आइतबार परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेर २०९५ को विन्दुमा पुगेको हो ।
‘क’ वर...}
काठमाडौँ । पद खालि भएको ६ महिनापछि नेपाल धितोपत्र बोर्ड को अध्यक्ष चयन प्रक्रिया अघि बढेको छ । यस अघि सर्टलिष्टमा परेकाहरुको आइतबार अन्तरवार्ता गर्ने तयारी रहेको छ ।
सेबोनको अध्यक्ष बन्ने दौडमा ५ जना छन् । यीमध्ये तीन जनाको नाम छनौट गरेर मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ । जसबाट १ जनाक...}
काठमाडौं– निरन्तर उकालो लागेको शेयर बजार फेरी ओरालो लाग्न थालेको । बिहिबार शेयर नेप्से सामान्य अंकले घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९।३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ ।
बिहीबार नेप्से ०।४३ प्रतिशतले घटेर २११२।२९ वि...}