काठमाण्डौ। साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ। आइतबार नै देशले नयाँ प्रधानमन्त्री पाउँदै छ। यसरी हेर्दा नयाँ सरकारलाई शेयर बजारले हरियालीसहित स्वागत गरेको छ।
यस दिन परिसूचक करिब ५३ अंकले बढेर समग्र बजार २२५७ विन्दुमा पुगेको छ भने कारोबार रक...}
काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ। लामो समयदेखि नेप्से १८ सय र २२ सयको बिचमा घुमिरहेको अवस्थामा बिहीबार नेप्से २२ सयको विन्दु पार गरेको हो।
नेकपा माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन हुने भए...}
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ। एकै दिन नेप्से २३ अंकले बढेर १.०८ प्रतिशतले वृद्धि भएको छ र १२७५.४० विन्दुमा पुगेको छ।
काठमाडौं– निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले बुधबार एकै दिन १४१.१६ अंकले वृद्धि गर्दै ११ हजार ३०.३१ विन्दुमा पुगेको छ। गुमाउ...}
काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से १५.७९ अंकले बढ्दै १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयरको कारोबार सम्पन्न भएको हो।
मंगलबारको कारोबारमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेमा १६८ वटा कम्पनीको शेयर मूल्य...}
काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकले गिरावट आयो। साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो।
सोमबारको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाए भने १४१ वटा कम्पनीका लगानीकर्ताले घाटा व्यहोरे। साथै, १० वटा कम्पनीको शेयर मूल्...}